सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु

काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ ।  सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो । फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले … Continue reading सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु